महासंघको अध्यक्षको निर्वाचन १८ गते Unknown 9:40 AM A+ A- Print Email असार १३। नेपाल उद्योग बाणिज्य महासंघको आगामी असार १८ गते हुने अध्यक्ष पदको निर्वाचनमा उम्मेद्वार पशुपति मुरारका,भाष्करराज राजकर्णिकार र भवानी राणाबीच प्रतिस्पर्धा हुने भएको छ । Labels: राष्ट्रिय