पेट्रोलियम मूल्य वृद्धि फिर्ता Unknown 8:03 AM A+ A- Print Email नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धि स्थगित गरेको छ । निगमले पेट्रोलियम पदार्थमा प्रतिलिटर २ रुपैया“ बृद्धि गर्ने निर्णय केही बेरमै स्थगित गरेको हो । Labels: राष्ट्रिय