ब्वाइज युनियन फाइनलमा Unknown 8:57 AM A+ A- Print Email असार ५। धनकुटामा जारी सहिद भिमनारयण गोल्डकप फुटबल प्रतियोगिताको सुक्रबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा फ्यान्स क्लव भुटानलाइ ४–३ गोल अन्तरले हराउदै ब्वाइज युनियन क्लव काठमांडौ फाइनलमा प्रवेश गरेको छ । Labels: खेलकुद