सर्वोच्च द्वारा अस्पताल परिसरका औषधि पसल सञ्चालनमा रोक Unknown 11:25 AM A+ A- Print Email असार १४। सरकारले उपलब्ध गराउने निःशुल्क औषधि वितरण सेवा अस्पताल आफैंले सुरु नगरेसम्म अस्पताल परिसरमा खोलिएका निजी औषधि पसल सञ्चालनमा रोक लगाउन सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश जारी गरेको छ । Labels: यौन/स्वास्थ्य, राष्ट्रिय