असार १५ दहि चिउरा खादै मनाइदै Unknown 8:43 AM A+ A- Print Email असार १५। मानो रोपेर मुरी उब्जाउने समय, असारे हिलोमा रोपाई गर्दा गर्दा थाकेको अवस्थामा चट्ट खेतको आलिमा बसेर दहि चिउरा खाने दिन आज असार १५ । असार १५ लाई देश भरीनै रोपाई सगै आफन्त भेटघाट गरी दहि चिउरा खादै मनाइदै छ । Labels: मनोरन्जन, राष्ट्रिय