जमिनसँगै भासिए महिला र बालक, लाश पनि भेटिएन

काठमाडौं। इनारमा पानी लिन गएका आमाछोरा इनारसँगै जमिन भासिँदा त्यहीँ पुरिएका छन् । उनीहरुसँगै अन्य व्यक्ति पनि पुरिएको आशंका गरिएको छ । उद्धार कार्य भइरहे पनि उनीहरुको लाश भेट्न सकिएको छैन ।

भारतको मध्य प्रदेशको टिकमगढमा यस्तो दुर्घटना भएको हो । स्थानीय उषा वंशकारले पानी भरिरहेको र छिमेकी १३ वर्षका बालक करण कुर्मीले नुहाइरहेको बेलामा अचानक इनारसहित जमिन भासिएको हो । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ । डिसी नेपाल

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.