भोजपुरी मा नेपालि मात्र हैन नेपालि सिने उधोग मा भोजपुरी कलाकार को पनि झुकाब देख्न सकिन्छ, जसको लागि लिने पर्ने नाम हो डोलि सरकार l
उनि नेपालि हरु माझ चर्चित छिन पछिल्लो समय, कारण विल्सम बिक्रम राइ को चर्चित गीत "सेन्तेरेम" l उक्त गीत भोजपुरी मा नी अडियो भिडियो सार्बजनिक भएको छ र निकै चर्चित पनि भएको छ l सोहि गीत मा डोलि ले मुख्य कलाकार को रुप मा प्रस्तुत भएकी छिन l
पछिल्लो समय नेपालि म्युजिक भिडियो हरु मा पनि ब्यस्त र सामाजिक संजाल मा पनि अपडेट भईरहने डोलि सरकार को फेसबुक मा भेटिएका यी १५ ओटा सुन्दर तस्बिर हरु :
via IFTTT
Post a Comment
Thanks.