अहिलेका महंगो नायक अनमोल केसी बाल्यवस्थामा कस्ता थिए ? हेर्नुस भिडियो

‘हुने बिरुवाको चिल्लो पात’ भनेजस्तै, हेभी फ्यान फलोइङ भएका अहिलेका स्टार हिरो अनमोल केसी बाल्यकालमा पनि उतिकै क्युट र सुन्दर थिए ।


अहिले पनि उनको सुन्दरता र फरक लुक्स नै उनको लागि बरदान बनेको छ ।
उनको सुन्दरता र पर्सनालिटिमा हरेक युवतिहरु आकर्षित हुने गरेका छन ।

यहि कारणलेपनि नयाँ पुस्तामा उनको क्रेज अत्याधिक छ ।

होस्टेलबाट सिनेमामा ब्रेक लिएका अनमोल केसी छोटो समयमा नै नेपाली सिने उद्योगका सबैभन्दा महंगा नायक  बने ।

करियरको सुरुवात देखी नै  उनलाई कहिल्यै पनि पछि फर्केर हेर्नु परेको छैन ।  होस्टेलपछि अनमोलले जेरी , ड्रिम्स ,गाजलुमा काम गरे । 
यिनै अनमोल बाल्यकालमा पनि उस्तै क्युट थिए भन्ने कुरा उनको बाल्यकालको तस्वीरले प्रस्ट्याउछ । भुवन र सुस्मिता डिभोर्सपछि अनमोल भुवनसँगै बस्दै आएका छन ।  उनले काम गरेका सबै फिल्मले करोडौको ब्यापार गर्ने गरेका छन् ।

नेपाली सिने उद्योगमा सुपरस्टार बनेका अनमोलले सानो उमेरमा नै धेरै सफलता पाएका छन् । सानो उमेरमै सफल  अनमोल केसी बाल्यकालमा कस्ता थिए ? आज हामी तपाईँलाई उनका बाल्यकाल झल्काउने भिडियो प्रस्तुत गर्दै छौ । हेर्नुस भिडियो :







via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.