म्याराथनमा भूमिराज र पुष्पा भण्डारी विजयी Unknown 9:38 AM A+ A- Print Email कार्तिक १। सातौं राष्ट्रिय खेलकुद अन्तर्गत ४१ औं राष्ट्रिय एथलेटिक्सतर्फ म्याराथन (४२.१९५ किलोमिटर) को पुरुषमा भूमिराज राई र पुष्पा भण्डारी विजयी, नेपाल प्रहरी क्लबका भूमिले निर्धारीत दूरी २ घण्टा ३१ मिनेट ०३ सेकेन्डमा पूरा गरे । Labels: खेलकुद