२२ औ विश्व आदिबासी दिवस को अवसर मा इटहरी मा बृहत सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ l
उक्त कार्यक्रम मा अहिले का चर्चित गायिका मेलिना राई मुख्य आकर्षण को रुप मा रहनु भएको थियो l कार्यक्रम मा मेलिना सहभागी हुदाको र आफ्नो सांगीतिक प्रस्तुति दिदै गर्दा का केहि तस्बिर हरु :
Post a Comment
Thanks.