गायक हृदय गहतराजको आवाज रहेको गीत ‘आँखा भरि’ सार्बजनिक गरिएको छ जसमा स्यजाद खानलाई फिचर गरिएको छ । सार्बजनिक उक्त गीतमा माला लिम्बु र भास्कर बानियाँलाई हट अवतारमा प्रस्तुत गरिएको छ ।
गीतमा शब्द, संगीत सोहन मानन्धरको रहेको छ । भिडियोलाई सोहन मानन्धर र उदय पौडेलले निर्देशन गरेका हुन् ।
भिडियो :-
via IFTTT
Post a Comment
Thanks.