फेरी आयो बब युटुब मा, नेपालि निर्देशक निर्दोष साबित (भिडियो सहित)

भारतीय निर्देशक सिरिष कुन्दर ले प्रतिलिपि अधिकार दाबि पछि हटाएको नेपालि फिल्म पुन युटुबमा फर्किएको छ l मंगलबार युटुब मा फर्किए पछि नौपाने ले सन्तोष को सास फेरे l बब युटुब मा भने २०१६ मे १२ मा रिलिज भएको थियो l 
यसको छायांकन भने २०१५ मै सकाएका थिए l तर अर्को चर्चित भिडियो साझेदारी साईट भिमियो मा भने बब फर्किएको छैन l 
त्यसमा भने प्रतिबन्ध अझै कायम छ l कुन्दर को भिडियो भने गत महिना मा नै फर्की सकेको छ l





Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.