भूकम्प पीडित सबै विद्यार्थीलाई छात्रवृत्ति Unknown 8:02 AM A+ A- Print Email असार २६। उच्च माध्यमिक शिक्षा परिषदले भूकम्प पीडित सबै विद्यार्थीलाई कक्षा ११ र १२ मा दिन लागेको छात्रवृत्तिको आवेदन दिने म्याद आगामी १ महिनाका लागि थप गरेको छ । Labels: शिक्षा