विश्व फुटबलको वरियतामा नेपाल १ सय ८५ स्थानमा Unknown 9:12 AM A+ A- Print Email असार २५। हालै सार्बजनिक भएको विश्व फुटबलको नयाँ वरियतामा २ सय ९ देशमध्ये नेपाल १ सय ८५ स्थानमा रहेको देखाएको छ। त्यस्तै एशियालि मुलुकहरुमा मध्ये पुछारबाट दोस्रो स्थानमा रहेको छ । यो तथ्यांक ले हाम्रो नेपालको खेल धेरै नै सुधार गर्नु पर्ने देखिन्छ। Labels: खेलकुद