प्रधान न्यायाधीशमा कल्याण श्रेष्ठ नियुक्त Unknown 8:33 AM A+ A- Print Email असार २३। राष्ट्रपति डा. रामवरण यादवले सर्वोच्च अदालतका बरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठलाई प्रधान न्यायाधीशमा नियुक्त गर्नु भएको छ। नियुक्त भए सगै श्रेष्ठले आजै बिहान ९ बजे सपथ ग्रहण गरि पद भार समाल्नु हुनेछ। Labels: राष्ट्रिय