नेपाली जुडो टोली स्विटजरल्यान्ड जादै Unknown 9:59 AM A+ A- Print Email श्रावण ३। जुलाई १९ देखि २५ तारिखसम्म हुने आईजेएफ युथ जुडो ट्रेनिङ क्याम्पमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली आइतबार स्विटजरल्यान्डको फिस जादै । Labels: खेलकुद