आरक्षणबाट खस आर्य हटाउन दिएको इयुको सुझावप्रति सरकारको कडा आपत्ति
काठमाडौं: युरोपीयन युनियनको निर्वाचन पर्यवेक्षण मिसन(इयु)ले सार्वजनिक गरेको प्रतिवेदन प्रति सरकारले ध्यानाकर्षण भएको जनाएको छ। इयुको निर्वाचन पर्यवेक्षण मिसनले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको प्रतिवेदनमा सरकारलाई खस आर्य समुदाय माथि दिइएको आरक्षण हटाउन सुझाव दिएको थियो। मिसनको प्रतिवेदन प्रति परराष्ट्र मन्त्रालयले गम्भिर आपत्ती जनाएको छ। मन्त्रालयले बुधबार वक्तव्य जारी… http://ift.tt/2GOGYHZ
Post a Comment
Thanks.