भाद्र ३१। एसएसली पुरक परीक्षाको परीक्षाफल प्रकाशित, एक लाख २४ हजार एक सय २८ जना परीक्षार्थी मध्ये ६६.९३ प्रतिशत परीक्षार्थी उतीर्ण, छात्रतर्फ ५५ हजार तीन सय ८२ परीक्षार्थीले परीक्षा दिएकोमा ३८ हजार तीन सय ९९ जना उत्तीर्ण, छात्रातर्फ ६८ हजार ७ सय ४६ जनाले परीक्षा दिएकोमा ४४ हजार ६ सय ७९ जना उत्तीर्ण ।