आर्मी र पुलिस भिड्दै आज Unknown 9:33 AM A+ A- Print Email भाद्र ३१। रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज २ विभागीय टोलीहरु त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव भिड्दै छन्। खेल ललितपुरको सातदोवाटो स्थित एन्फा कम्लेक्सको मैदानमा हुदै छ । Labels: खेलकुद