नेपालको संबिधान २०७२ जारी भयो Unknown 6:08 PM A+ A- Print Email असोज ३ , आज साझ ५ बजेर ५५ मिनेट मा रास्ट्रपति डाक्टर राम बरण यादब द्वारा नेपालको संबिधान २०७२ घोसना भयो। देश भरि हर्सौल्लासकासाथ चोक चोक मा देसै भरि खुसियाली मनाइदै। Labels: राष्ट्रिय