फागुन २६,(सुवास संकल्प), इटहरी,
विश्वकै मोडलका लागि एउटा ठुलो सपना हुने गरेको ‘लक्मे फेसन विक’ मा सहभागी भएर विश्वकै पहिलो तेश्रोलिङ्गि मोडलको उपमा पाएकी मोडल अन्जली लामा हाल दुर्गिश ब्यानरबाट बन्न लागेको फिल्म "लाउरे" बाट नेपालि फिल्ममा डेब्यु गर्दैछिन l
लामा संगै गायक नरेन लिम्बु पनि नेपालि फिल्ममा पहिलो पटक मुख्य भूमिकामा एक साथ् देखिने छन् भने पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठलाई पनि मुख्य भूमिकामै देखिने छ । नेपालि फिल्ममा पहिलो पटक देखिन लागेको उनि को हुन् ? र ‘लाउरे’ मा अन्जलिको भूमिका के हुनेछ ? भन्ने चर्चा बढ्दै गईरहेको छ l आज हामीले अन्जली "लाउरे" मा अनुबन्ध भए पश्चात उनको भूमिका के हुनेछ, त्यसको बारेमा केहि खुलाशा र उनको बारेमा छोटो जानकारी सहितको भिडियो प्रस्तुत गर्दैछौ l
भिडियो तलको लिंकमा क्लिक गरेर हेर्न सकिने छ :
via IFTTT

Post a Comment
Thanks.