चलचित्र "सायद-२" को "उडे उडे" बोलको गीत सार्बजनिक (भिडियो सहित)

फागुन १९,(सुवास संकल्प), इटहरी,
सबैले प्रतीक्षा गरिरहेको दुर्गिश ब्यानरको नेपालि कथानक चलचित्र "सायद २" को भिडियो गीत सार्बजनिक भएको छ l 
धेरै पटक रिलिज मिति सर्दै अहिले आएर असार ३० गते आफ्नो सार्बजनिक प्रदर्शन मिति सार्बजनिक गरेको सायद २ को "उडे उडे" बोलको भिडियो गीत यूटुब मार्फत सार्बजनिक भएको हो l सो गीतमा सुगम पोखरेल, सागर पाण्डे, अस्मिता उप्रेती, कमल के क्षेत्रीको स्वर सुन्न सकिन्छ भने गायक सुगम आफैले संगीत संगै सब्द सिर्जना गरेका छन् l 
Monetize your website traffic with yX Media
लभ स्टोरी फिल्म सायद २ लाई दुर्गिश ब्यानरका सुनिल रावल, ईश्वर श्रेष्ठ र सुभास लामिछानेले निर्माण गरेका छन् भने फिल्म को कथा तथा निर्देशन पुस्पराज न्यौपानेको रहेको छ । पोखराको रमणीय ठाउहरुमा छायांकन गरिएको भिडियोमा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठलगायतका कलाकारले अभिनय गरेका छन् ।
भिडियो : 


Monetize your website traffic with yX Media



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.