पुर्णकला विसि र बसन्त रोक्काको "नजाउँ ए कान्छि दिलै तोडेर" सार्बजनिक (भिडियो सहित)

फागुन २५, (रोशन पोखरेल), विराटनगर,  
नेपाली संगितमा चिरपरिचित लोकगायक बसन्त रोक्का मगर र चर्चित गायिका पुर्णकला विसिको आवाजमा नयाँ गित नजाउ ए कान्छि दिलै चोरेर  बोलको  नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ ।
पछिल्लो पुस्ताका युवाहरुलाई लक्षीत गरि बनाइएको भिडियो आज नेपाली मिडियाहरुमा एक एक गरि सफल बन्दै गएको छ । नजाउ कान्छि दिलै चोरेर गितको शब्द संगितमा गायक बसन्त रोक्का मगरले गरेका छन भने गितलाई रोमान्टिक रुपमा मायाका विषयबस्तुलाई समेटने प्रयास गरेको छ । मायामा आफनी प्रेमिकालाई बस्न आग्रह गरिएको छ । एकलै बस्न आग्रह गदै सगँै एक आपसमा मायाका कुरा गदै बस्न अनुरोध गरिएको छ । 
Monetize your website traffic with yX Media
यो ज्यादै रोमान्टिक गितको  बजार ब्यबस्थापन भने भैरव कालिका म्युजिक प्रा ली ले गरेको छ ।युवा निर्देशक काजिस श्रेष्ठको निर्देशनमा बनेको भिडियोमा भिडियो सम्पादन गर्ने काम सुजन शाहिले गरेका छन । भिडियो को छायाँकन अजय रेग्मीले गरेका छन भने गितमा अभिनय निर्देशक काजिस, करिश्मा ढकाल र बसन्त रोक्का मगरको रहेको निमार्ण पक्षले जानकारी दिएको छ ।
भिडियो तलको लिंकमा :

Monetize your website traffic with yX Media



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.