युटुब ट्रेण्डिङ्गको पहिलो स्थानमा कुन गीत ? "नाई मलाई थाहा छैन" (भिडियो सहित)

फागुन २१,(सुवास संकल्प), इटहरी,
हेमन्त रानाको साइली गीत पछि युटुबमा एकाएक चर्चामा आएको गीत हो "नाई मलाई थाहा छैन" l नेपालि संगीत क्षेत्रको लागि आशालाग्दो माध्यम बन्दै गईरहेको युटुबमा हाल यो गीत नेपालमा युटुब ट्रेण्डिङ्गको पहिलो स्थानमा रहन सफल भएको छ l 
टिका प्रसाईं र सन्जिब पराजुलीको स्वर रहेको यो गीतलाई युटुबमा "कभर डान्स कम्पिडिसन" को लागि केहि महिना पहिले सार्बजनिक गरिएको थियो l पछिल्लो समय युटुब मार्फत चर्चामा आएको डान्स ग्रुप "कार्टुन क्रिउ" र अर्का चर्चित मोडेल "एलिशा राइ" लाई लिएर सोहि गीतको क्लब मिक्स भिडियो सार्बजनिक भए पश्चात भने "नाई मलाई थाहा छैन" को क्रेज निकै बढेको छ l 
Monetize your website traffic with yX Media
"प्रतियोगिता" मा भाग लिनेहरुको संख्या पनि निकै बढ्दै छ भने यो गीत अहिले युटुब ट्रेण्डिङ्गको पहिलो स्थानमा रहन सफल भएको छ l भिडियो सार्बजनिकको ८ औ दिनमा यो समाचार तयार पार्दा सम्म भिडियो हेर्नेको संख्या ९ लाख १९ हजार ३ सय ९० पुगिसकेको छ l त्यस्तै १४ हजार ६ सय ८१ लाईक आएको छ l यस प्रतियोगितामा भाग लिने सहभागीहरु मध्ये युटुब भिवर र जर्जको मुल्यांकनमा एक समूह अर्थात् उत्कृष्ट एक भिडियोले एक लाख नगद पुरस्कार प्राप्त गर्ने छन् l  
हेर्नुस भिडियो :

Monetize your website traffic with yX Media



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.