चिसोको बेला एक अवार्ड समारोहमा पुजाको ग्ल्यामर पहिरन : हेर्नुस तस्बिरहरु

मंसिर १९, इटहरी,
फेसनको बिषयमा नेपाली नायिकाहरु पनि अहिले प्रतिस्पर्धी हुन थालेका छन् । नायिकाहरुको पहिरनले मिडियामा चर्चा पाउन थालेपछि उनीहरु सजग र प्रतिस्पर्धी हुनु स्वभाविक नै हो । कुनै सार्वजनिक कार्यक्रममा अरु भन्दा कसरि राम्री र आकर्षक बन्ने भन्ने बिषयमा उनीहरु सचेत देखिन थालेका छन् ।
बोल्ड एन्ड ब्यूटी बन्ने कुरामा देखिएको यो सजगतालाई प्रशंसा गर्नैपर्छ । नायिका पूजा शर्मा पनि अहिले पहिरन र फेसनमा अगाडि देखिएकी छिन् । सार्वजनिक कार्यक्रममा पूजाको पहिरनले चर्चा मात्र पाउँदैन, क्यामेरा फोकस पनि बढी पाउन थालेको छ ।
शनिबार एक अवार्ड समारोहमा पुगेकी शर्माको वन पिस पहिरनले उनको सुन्दरतामा नयाँ रंग भरेको थियो । काठमाण्डौमा बढ्दै गएको चिसोको समेत प्रवाहा नगरि पूजा खुलेको पहिरनमा अवार्डमा पुगिन् । ‘प्रेमगीत’का कारण चर्चामा आएकी यी नायिका चलचित्र ‘म यस्तो गीत गाउँछु’को तयारीमा छिन् । 
                                                                                                                        समाचार : अनलाईन खबर                                                                                                                                     तस्बिरः कमल प्रसाई 



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.