मड्रिडलाई हराउँदै बार्यनले जित्यो अडी कप

बार्यन म्युनिखले रियल मड्रिडलाई पराजित गर्दै प्रि सिजन प्रतियोगिता अडी कपको उपाधि जितेको छ ।
बार्सिलोनाका पूर्व प्रशिक्षकको बार्यनले रियल मड्रिडलाई १–० ले पराजित गरेको हो । झण्डै ७० हजार दर्शकमाझ भएको खेलमा बार्यन म्युनिखका लागि ८७ औं मिनेटमा रोबर्ट लेभान्डोस्कीले गोल गरे ।
रियल मड्रिडका स्टार क्रिष्टियानो रोनाल्डो चोटका कारण खेलेनन् भने प्रशिक्षक राफेल बेनिटेजले ग्यारेथ बेललाई बेन्चमा राखेका थिए ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.