आज अगस्ट महिनाको पहिलो आइतबार यानिकी विश्व मित्रता दिवस
कोहि त छ जसलाई म आफ्नो भन्न सक्छु
हृदयका सबै कुरा खुलेर भन्न सक्छु
मेरो दुखमा रोहिदिने मेरो खुसीमा हसिदिने
सबै भन्दा माथि छ , मेरो एउटा साथी छ ......हृदयका सबै कुरा खुलेर भन्न सक्छु
मेरो दुखमा रोहिदिने मेरो खुसीमा हसिदिने
आफ्नु स्वार्थ बाट माथि उठी आत्मीय सम्बन्द मा रमाउने सर्बोहितोपयोगी मित्र नै असल मित्र हो l
संगै सुत्दा गोडा लागे झैँ संगै उठबस गर्दा सानातिना मन मुटाब आउन सक्छन ति त साथीमा अति आवस्यक पनि छन् किनकि साथ छुट्दा कस्तो हुन्छ त्यो पनि अनुभब गर्नु पर्यो नि त !
आजकै दिन बाट हाम्रा एक अर्काका गल्ति कमजोरी स्विकारी मित्रताको हात अगाडी बढाउ l
भनिन्छ नि एक थुकी सुकी , हजार थुकी नदि . बस्ताब मा सबै एकार्कामा मिले संसारमा असम्भब प्राय छैन l
आज विश्व बन्धुत्व दिवस (मित्रता दिवस ) आजको दिन बाट सम्पूर्ण हत्या हिग्सा बिस्व बाटै हराएर जावोस
सबैलाई आनन्दको सास फेर्ने वातावरण मिलोस ,बिस्व बन्धुत्व कायम होस्
सम्पूर्ण साथी हरुमा बिस्व मित्रता दिवस ले सकारात्मक परिवर्तन ल्यावोस हार्दिक शुभकामना !!!!