आज नेपाल र भारत भिड्दै Unknown 8:48 AM A+ A- Print Email साउन ३०। तेस्रो साफ अण्डर १६ फुटबल च्याम्पियनसिपको सेमीफाईनल खेलमा आइतबार नेपाल र भारत भिड्दै, बंगलादेशको सिलेटमा जारी प्रतियोगिताको समूहमा शीर्ष स्थान ओगट्दै नेपाल सेमीफाईनलमा । Labels: अन्तराष्ट्रिय, खेलकुद