मंसिर १५, इटहरी,
चर्चित कलाकार केकी अधिकारीद्वारा अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । इलामेली नवगायक पदम आचार्यको स्वरमा सजिएको "क्या दामी" बोलको सो गितमा अर्का कलाकार बिशालले पनि साथ दिनुभएको छ ।
गितमा राम सिटौलाको श्ब्द र संगित रहेको छ।
Song Nepal बाट सार्वजनिक गरिएको सो म्युजिक भिडियोलाई करिव १५ दिनमा ६३ हजार जना भन्दा बढिले हेरिसकेका छन। भिडियोलाई बिशाल भण्डारीले निर्देशन गर्नुभएको छ। अर्जुन तिवारीले छायांकन गरेको सो भिडियोलाई निशान घिमिरेले सम्पादन गर्नुभएको हो ।
भिडियो
via IFTTT

Post a Comment
Thanks.