कान्तिपुर टिभीको "मार्गदर्शन" हरिहर अधिकारीकै साथमा अब भारतको केयर वर्ल्ड टिभीमा (भिडियो सहित)

मंसिर २, (सुवास संकल्प)-इटहरी,
कसैको भुत भबिष्य र बर्तमानको बारे बताउन सक्नु चानचुने कुरा पक्कै हैन l त्यसमा पनि मिडिया अर्थात टेलिभिजन मार्फत प्रत्यक्ष्य रुपमा भुत भबिष्य बताउन सम्बन्धित बिषयमा राम्रै ज्ञान हासिल गर्नु पर्ने हुन्छ l 

यहि क्रम मा अन्तराष्ट्रिय स्तरबाट २३ बर्षको उमेर मै ज्योतिष तथा बास्तुशास्त्रीमा राम्रो शीक्षा हासिल गर्ने व्यक्ति हुन् हरिहर अधिकारी l वर्ल्ड अस्ट्रोलोगर सोसाईटी बाट स्नातकोत्तर गरिसकेका हरिहर पछिल्लो समय सबै वर्ग का व्यक्ति हरु माझ चर्चित छन् l उनले गरेका केहि भबिश्यबाणि हरु सत्य साबित भएपछी चर्चा मा आए संगै महानायक राजेश हमाल को बिहेको प्रसङ्गमा पनि निकै नै चर्चा मा आएका थिए l   

उनै ज्योतिष तथा बास्तुशास्त्री हरिहर अधिकारी ले कान्तिपुर टेलिभिजन मार्फत कार्यक्रम "मार्गदर्शन" लिएर आए पछि धेरै ले आफ्नो भबिष्यको बारेमा जान्ने मौका पाए भने उनि झनै लोकप्रिय को सिखर मा चड्दै गए l सानै उमेर मा यति धेरै प्रगति र सफलता देखेर उनको प्रसंसा गर्नेको पनि कमि छैन l 
कान्तिपुर टेलिभिजन बाट मार्गदर्शन कार्यक्रम चलाउदै आएका अधिकारी एकाएक कार्यक्रम सहित कान्तिपुर टेलिभिजन को पर्दा बाट हराए l केहि समय हराए संगै हाल उनले छिमेकी देश भारत बाट प्रसारित चर्चित केयर वर्ल्ड टेलिभिजन बाट मार्गदर्शन नामकै ज्योतिष तथा बास्तुशास्त्र सम्बन्धि कार्यक्रम ल्याउने तयारि गरेका छन् l 
उनले आफ्नै युटुब च्यानल बाट हिन्दि भाषा मा सो कार्यक्रम को प्रोमो सार्बजनिक गर्दै उक्त काम को जानकारी गराएका हुन् l उक्त कार्यक्रम केयर वर्ल्ड टेलिभिजन बाट एकै दिन मा दुई पटक अर्थात हरेक दिन बिहान ८ बजे र बेलुका ८:५० बजे प्रसारण हुने छ l यो कार्यक्रम नोभेम्बर २७ तारिक बाट संचालनमा आउने भएको छ l
हेर्नुस भिडियो :



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.