असोज २१, इटहरी,
बिबिसी नेपालि सेवा को फेसबुक लाईकर ३० लाख पुगेको उपलक्ष्य मा पहिलो फेसबुक भिडियो लाईभ अन्तर्वार्तामा नायिका थापाले आउने मंसिरमा विहे गर्ने तयारी रहेको बताइन् । तर हुनेवाला पतिको नाम चाहीँ खुलाउन चाहिनन् । हुनेवाला पति को त ? भन्ने पत्रकारको जिज्ञासामा, उनले नाम अहिले नभनौं तर पेशा चाहीँ चलचित्र क्षेत्रको भन्दा बाहिरको हो, विहेपछि थाहा भइहाल्छ नि भनेर बात मारिन् ।
यसअघि नै रेखाले आफूले विगतलाई सम्मान गर्दै अर्को विहे गर्ने तयारीमा रहेको बताइकी थिइन् । उक्त अन्तर्वार्तामा छविराज ओझासँग आफ्नो विहे नभएको समेत रेखाले दावी गरिन् । निर्माता छविराज ओझा र रेखा मध्य कसको पहिले बिहे हुने हो त्यो भने दर्शक श्रोतले पर्तिक्षा गर्नु पर्ने देखिन्छ l
बिबिसी नेपालि सेवाको फेसबुक बाट
via IFTTT
Post a Comment
Thanks.