अश्लिलता फैल्याउने फिल्म नफापेकै हो त राजु गिरिलाई ? (हेर्नुस खास कुरा)

असोज १७, इटहरी,
नेपालि फिल्म नगरी मा अस्लिलता फैल्याउने किसिमका फिल्म निर्माण गरेर बिबाद र चर्चा मा आई रहने निर्माता तथा निर्देशक राजु गिरीले भोजपुरी चलचित्र 'देवराज'  निर्देशन गर्दैछन् । 
फागुनको अन्तिम साता रिलीज हुने चलचित्रलाई भोजपुरी तथा नेपालीमा एउटै मितीमा हेर्न सकिने निर्माण पक्षले बतायो । राजु गिरी प्रोडक्सनको उक्त चलचित्रमा सुवेच्छा थापा सहित नेपाली सिनेमाको लागी नया अनुहार एस पी खरेललाई देख्न सकिन्छ ।  चलचित्रको बाकि छायंकन दशैं पछाडि गर्ने चलचित्रका निर्देशक समेत रहेका राजु गिरी बताउँछन् । चलचित्रमा रामेश्वर हुमागाइको छायंकन रहेको छ भने संगित अर्जुन पोख्ररेलको तथा द्रन्द रोशन श्रेष्ठको रहेको छ । 
गिरि ले भर्खेरै मात्रै नेपालको पोर्न स्टार बन्छु भन्दै अश्लिल हर्कत देखाएर सामाजिक संजाल बाट चर्चामा आएकी अर्चना पनेरु लाई लिएर "जिस्म" नामक फिल्म निर्माण गरेका थिए l ईजाजत नलिई सुटिङ्ग सुरु गरेको भनेर चलचित्र बिकाश बोर्ड ले सुटिंगको सामान कब्जा गर्दै सुटिङ्ग नै बन्द गर्दिएको थियो l पछि पुन सहमति गरेर सुटिङ्ग गरे पनि फिल्म सुपर फ्लप भएको रिपोर्ट गिरि को हातमा परेको थियो l 



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.