इनरुवामा केपी शर्मा ओली : सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको आरोप (फोटो फिचर)

माघ २२, इनरुवा,
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार चुनाव नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनले सरकारले चुनाव नगराउने षड्यन्त्र गरिरहे पनि आफूहरुले त्यसको प्रतिकार गर्ने पनि बताएका छन्  । उनले एमालेले जसरी पनि चुनाव गराउने पक्षमा रहेकाले सरकारलाई दबाब दिइरहेको समेत बताएका छन् । 
आज इनरुवामा भएको बिशाल जनसभामा हजारौ समर्थकका बीच उनले यसो भनेका हुन् l हेर्नुस उक्त जनसभाका केहि तस्बिरहरु :
Monetize your website traffic with yX Media
Monetize your website traffic with yX Media



via IFTTT
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.